अनुसूची
Romanized: anusuchi, anushuchi, anusoochi, anusuchee
संविधान, ऐन, कानुन, सन्धि, करार आदि महत्त्वपूर्ण दस्तावेज वा कुनै ग्रन्थ, लेख, प्रतिवेदन आदिको मूल पाठलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संविधान, ऐन, कानुन, सन्धि, करार आदि महत्त्वपूर्ण दस्तावेज वा कुनै ग्रन्थ, लेख, प्रतिवेदन आदिको मूल पाठलाई छोटोछरितो तथा सुसङ्गठित तुल्याउने अभिप्रायले मूल पाठमा खासखास कुराको मात्र उल्लेख गरी ती कुराको विस्तृत विवरण वा व्याख्याचाहिँ प्रायः वर्गीकृत गरेर परिशिष्ट वा पूरक अंशका रूपमा राख्ने प्रक्रियाअन्तर्गत परिशिष्टमा प्रयोग गरिएको सूची; तालिका; सारिणी।