अनुसूचित

Romanized: anusuchita, anusuchit, anushuchita, anusoochita

अनुसूची, तालिका वा सारिणीमा सामेल गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुसूची, तालिका वा सारिणीमा सामेल गरिएको।
२.
कुनै खास प्रयोजनका निम्ति तयार गरिएको विशेष सूचीमा परेको।
३.
परिगणित।

सम्बन्धित शब्दहरू