सुसूचित
Romanized: susuchita, susuchit, shusuchita, sushuchita
उपयुक्त ढङ्गले जानकारी दिइएको; सूचना राम्ररी सम्प्रेषण गरिएको; राम्ररी सूचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उपयुक्त ढङ्गले जानकारी दिइएको; सूचना राम्ररी सम्प्रेषण गरिएको; राम्ररी सूचित।