पूर्वसूचित
Romanized: purvasuchita, purvasuchit, purwasuchita, purwasuchit
पहिले सूचना गरिएको; पहिले नै सङ्केत गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पहिले सूचना गरिएको; पहिले नै सङ्केत गरिएको।