पूर्वसूचनाविना
Romanized: purvasuchanaavinaa, purvasuchanaavina, purvasuchanavinaa, purvasuchanaawinaa
पहिले सूचना नदिईकन; पहिले दिनुपर्ने सूचनाविनै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
पहिले सूचना नदिईकन; पहिले दिनुपर्ने सूचनाविनै।