सूचनापाटी
Romanized: suchanaapaati, suchanaapati, suchanapaati, suchanapati
कार्यालय, शिक्षालय आदिले आवश्यक सूचना टाँस्ने गरेको पाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यालय, शिक्षालय आदिले आवश्यक सूचना टाँस्ने गरेको पाटी।