सूचनापत्र

Romanized: suchanaapatra, suchanaapatr, suchanapatra, suchanapatr

सम्बन्धित व्यक्ति वा समुदायले थाहा पाऊन् भनी मुद्रित वा लिखित रूपमा दिइने जनाउपत्र; सूचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सम्बन्धित व्यक्ति वा समुदायले थाहा पाऊन् भनी मुद्रित वा लिखित रूपमा दिइने जनाउपत्र; सूचना।

सम्बन्धित शब्दहरू