सूचनार्थ
Romanized: suchanaartha, suchanaarth, suchanartha, suchanarth
सूचनाका लागि; जानकारी दिने उद्देश्यले; बोधार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सूचना+अर्थ]
1
सूचनाका लागि; जानकारी दिने उद्देश्यले; बोधार्थ।