सूचना
Romanized: suchanaa, suchana, suchan, shuchanaa
सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम।
२.
थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखत।