सूचनालय
Romanized: suchanaalaya, suchanaalay, suchanalaya, suchanalay
राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहका जुनसुकै आवश्यक तथ्याङ्क, समाचार वा विज्ञप्तिहरू प्रसारित गर्ने र ती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहका जुनसुकै आवश्यक तथ्याङ्क, समाचार वा विज्ञप्तिहरू प्रसारित गर्ने र ती विषयसँग सम्बन्धित लेख, पुस्तक, पत्रपत्रिका आदिको प्रदर्शन, प्रकाशन एवं वितरण गर्ने सरकारी कार्यालय।