भोजनालय

Romanized: bhojanaalaya, bhojanaalay, bhojanalay, bhojanalaya

खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर।
२.
सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल।

सम्बन्धित शब्दहरू