पूर्वसूचक
Romanized: purvasuchaka, purvasuchak, purwasuchaka, purwasuchak
कुनै विषय, घटना, कार्य आदिका बारेमा पहिले जानकारी दिने (व्यक्ति, प्रसङ्ग, यन्त्र आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै विषय, घटना, कार्य आदिका बारेमा पहिले जानकारी दिने (व्यक्ति, प्रसङ्ग, यन्त्र आदि)।