पूर्वसूचना
Romanized: purvasuchanaa, purvasuchana, purwasuchanaa, purvasuchan
कुनै विषय, घटना, कार्य आदिका बारेमा पहिले दिइएको जानकारी वा त्यस्तो सूचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषय, घटना, कार्य आदिका बारेमा पहिले दिइएको जानकारी वा त्यस्तो सूचना।