पूर्वसङ्केत
Romanized: purvasangketa, purvasangket, purwasangketa, purwasangket
पूर्वसङ्केत (purvasangketa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पूर्वसङ्केत(१)
(नाम)
1.
कुनै घटना हुनुभन्दा पहिले पाइने सङ्केत।
पूर्वसङ्केत(२)
(नाम [संस्कृत])
१..
कुनै कार्य हुनुभन्दा पहिले नै त्यसका बारेमा प्राप्त हुने सङ्केत; इसारा वा प्रच्छन्न सूचना।
२..
हे. पूर्वाभास।