प्रकाशसङ्केत
Romanized: prakaashasangketa, prakaashasangket, prakashasangketa, prakaasasangketa
दुर्घटना नहोस् भनी सडक आदिमा राखिने प्रकाशको मार्गदर्शक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुर्घटना नहोस् भनी सडक आदिमा राखिने प्रकाशको मार्गदर्शक।