दुर्वृत्तसूची
Romanized: durvrittasuchi, durwrittasuchi, durvrittashuchi, durvrittasoochi
कुख्यातहरूको नामावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुख्यातहरूको नामावली।
२.
सजाय पाएका अपराधीहरूको नाम, सजाय भोगेको समय आदि उल्लेख गरिएको सूची।