कार्यसूची

Romanized: kaaryasuchi, karyasuchi, kaaryashuchi, kaaryasoochi

कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज; गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र; कामको फिरिस्त;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज; गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र; कामको फिरिस्त; कार्यावली।
२.
सभा, बैठक आदिमा अनुमोदन वा पारित गर्नुपर्ने प्रस्ताव (एजेन्डा)।

सम्बन्धित शब्दहरू