आधि

Romanized: aadhi, adhi

मानसिक पीडा; मनको भुटो; चिन्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानसिक पीडा; मनको भुटो; चिन्ता।
२.
बन्धक; घरोट।

सम्बन्धित शब्दहरू