आधिव्याप्ति
Romanized: aadhivyaapti, aadhivyapti, adhivyaapti, aadhiwyaapti
मानसिक वा शारीरिक कष्ट; जिउज्यानलाई नै लाग्ने दुःख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानसिक वा शारीरिक कष्ट; जिउज्यानलाई नै लाग्ने दुःख।