आधिक्य

Romanized: aadhikya, aadhiky, adhiky, adhikya

अधिक हुनाको भाव वा अवस्था; अधिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अधिक हुनाको भाव वा अवस्था; अधिकता।
२.
सबैभन्दा असल हुनाको भाव; सर्वोत्कृष्टता।

सम्बन्धित शब्दहरू