अशक्य

Romanized: ashakya, ashaky, asaky, asakya

हुन वा गर्न नसक्ने वा नसकिने; असाध्य; असम्भव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हुन वा गर्न नसक्ने वा नसकिने; असाध्य; असम्भव।

सम्बन्धित शब्दहरू