अनैक्य
Romanized: anaiky, anaikya
ना. [सं.] ऐक्य वा एकताको अभाव; अनेक हुनाको भाव वा अवस्था; एकरूप वा समान नहुनाको भाव वा अवस्था; अनेकता। विप.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] ऐक्य वा एकताको अभाव; अनेक हुनाको भाव वा अवस्था; एकरूप वा समान नहुनाको भाव वा अवस्था; अनेकता। विप. ऐक्य।