मतैक्य

Romanized: mataiky, mataikya

कुनै विषयमा दुई वा दुईभन्दा बढी व्यक्तिका बिच हुने एकै मत वा राय; विचारको एकता वा समानता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विषयमा दुई वा दुईभन्दा बढी व्यक्तिका बिच हुने एकै मत वा राय; विचारको एकता वा समानता।

सम्बन्धित शब्दहरू