त्रैलोक्य

Romanized: trailoky, trailokya

तीन लोक अर्थात् स्वर्ग, मर्त्य र पातालको समष्टि; त्रिलोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तीन लोक अर्थात् स्वर्ग, मर्त्य र पातालको समष्टि; त्रिलोक।

सम्बन्धित शब्दहरू