सालोक्य
Romanized: saalokya, saaloky, saloky, shaalokya
आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति; मुक्तिको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति; मुक्तिको एक प्रकार।