नासिक्य

Romanized: naasikya, naasiky, nasiky, naashikya

कुनै दुइटा उच्चारण अवयव परस्पर जोडिंदा श्वासप्रवाहमा बाधा भएपछि किलकिलेसहित कोमलतालु तल झुकी मुखतिरको बाटो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै दुइटा उच्चारण अवयव परस्पर जोडिंदा श्वासप्रवाहमा बाधा भएपछि किलकिलेसहित कोमलतालु तल झुकी मुखतिरको बाटो बन्द गरेर नाकेओढारतिरबाट सास बाहिर निस्कँदा उत्पत्ति हुने (ध्वनि)।
२.
(नाम) नासिका; नाक।

सम्बन्धित शब्दहरू