नासिनु
Romanized: naasinu, naashinu, nashinu, nasinu
नष्ट पारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [नास्+इ+नु]
१.
नष्ट पारिनु ।
२.
(अकर्मक क्रिया)
नष्ट हुनु।