शक्य

Romanized: shakya, shaky, saky, sakya

गर्न सक्नुपर्ने; गर्न सकिने; सकिने; सामर्थ्यभित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शक्+य]

1
गर्न सक्नुपर्ने; गर्न सकिने; सकिने; सामर्थ्यभित्रको।

सम्बन्धित शब्दहरू