आध्यात्मिक
Romanized: aadhyaatmika, aadhyaatmik, aadhyatmika, adhyaatmika
अध्यात्मसित सम्बन्ध राख्ने; अध्यात्मसम्बन्धी; आत्मासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अध्यात्मसित सम्बन्ध राख्ने; अध्यात्मसम्बन्धी; आत्मासम्बन्धी।
२.
ब्रह्म वा जीवसम्बन्धी।