आत्मिक

Romanized: aatmika, aatmik, atmik, atmika

आत्मासम्बन्धी; आत्माको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आत्मासम्बन्धी; आत्माको ।
२.
आफ्नो; आफूसँग सम्बन्धित; निजी।
३.
मनसम्बन्धी; मानसिक।
४.
ज्यादै नजिकको।

सम्बन्धित शब्दहरू