आनुकूल्य

Romanized: aanukulya, aanukuly, anukuly, aanukoolya

अनुकूल हुनाको भाव वा अवस्था; अनुकूलता; उपयुक्तता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनुकूल हुनाको भाव वा अवस्था; अनुकूलता; उपयुक्तता ।
२.
अनुग्रह; कृपा; दया।

सम्बन्धित शब्दहरू