अन्तरप्रादेशिक
Romanized: antarapraadeshika, antarapraadeshik, antarapradeshika, antarapraadesika
दुई वा दुईभन्दा बढी प्रदेशसँग सम्बन्धित; प्रदेशहरूका बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई वा दुईभन्दा बढी प्रदेशसँग सम्बन्धित; प्रदेशहरूका बिचको।