अन्तप्रदिशिक
Romanized: antapradishika, antapradishik, antapradisik, antapradisika
दुई वा दुईभन्दा बढी प्रदेश वा क्षेत्रसँग सम्बन्धित; दुई वा दुईभन्दा बढी प्रदेशका बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई वा दुईभन्दा बढी प्रदेश वा क्षेत्रसँग सम्बन्धित; दुई वा दुईभन्दा बढी प्रदेशका बिचको।