अन्तरदिशा
Romanized: antaradishaa, antaradisha, antaradisaa, antaradish
दुई दिशाका बिचको कोण; उपदिशा; ईशान, आग्नेय, नैऋत्य र वायव्य दिशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई दिशाका बिचको कोण; उपदिशा; ईशान, आग्नेय, नैऋत्य र वायव्य दिशा।