प्रादेशिकीकरण
Romanized: praadeshikikarana, praadeshikikaran, pradeshikikarana, praadesikikarana
कुनै क्षेत्र, पृथ्वी, महादेश वा मुलुकलाई प्रदेशमा विभाजन गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै क्षेत्र, पृथ्वी, महादेश वा मुलुकलाई प्रदेशमा विभाजन गर्ने प्रक्रिया।