औपन्यासिक

Romanized: aupanyaasika, aupanyaasik, aupanyasik, aupanyaashika

उपन्यासमा भएको; उपन्यासमा पाइने; उपन्यासको; उपन्याससम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपन्यासमा भएको; उपन्यासमा पाइने; उपन्यासको; उपन्याससम्बन्धी।
२.
उपन्यासका किसिमको; उपन्यासजस्तो।
३.
अनौठो किसिमको; अद्भुत ।

सम्बन्धित शब्दहरू