आभ्यासिक

Romanized: aabhyaasika, aabhyaasik, aabhyasika, abhyaasika

अभ्याससम्बन्धी; अभ्यासबाट भएको; अभ्याससित सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अभ्याससम्बन्धी; अभ्यासबाट भएको; अभ्याससित सम्बन्धित ।

सम्बन्धित शब्दहरू