औपचारिकतापूर्वक
Romanized: aupachaarikataapurvaka, aupachaarikataapurvak, aupachaarikatapurvaka, aupacharikataapurvaka
तोकिएको विधि, रीत वा औपचारिकताको निर्वाह भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
तोकिएको विधि, रीत वा औपचारिकताको निर्वाह भएको।
२.
नियम वा दस्तुरअनुसारको।
३.
पूर्वनिर्धारित (कार्यक्रम, सभासम्मेलन); नियमबद्ध।
४.
विधिपूर्वक निर्वाह गरिएको।