आवश्यकतापूर्ति

Romanized: aavashyakataapurti, aavashyakatapurti, avashyakataapurti, aawashyakataapurti

खाँचो पूरा गर्ने काम; आवश्यक भएको स्थितिमा चाहिने कुरा; जरुरतको पूर्ति गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खाँचो पूरा गर्ने काम; आवश्यक भएको स्थितिमा चाहिने कुरा; जरुरतको पूर्ति गर्ने काम।

सम्बन्धित शब्दहरू