औपचारिकता
Romanized: aupachaarikataa, aupachaarikata, aupacharikataa, aupachaarikat
औपचारिक हुँदाको स्थिति; निर्धारित विधि र व्यवहार अनुरूप रहेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[औपचारिक+ता]
१.
औपचारिक हुँदाको स्थिति; निर्धारित विधि र व्यवहार अनुरूप रहेको अवस्था।
२.
मानिएको विधि तथा व्यवहार; शिष्टता; शिष्टाचार; मर्यादा।
३.
रीत मात्र पुर्याउने काम; झारा टार्ने काम।