जीवननौका
Romanized: jivananaukaa, jiwananaukaa, jivananauk, jiwananauka
आपत्कालमा मात्र प्रयोग गर्न जहाजभित्र राखिएको सानो डुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आपत्कालमा मात्र प्रयोग गर्न जहाजभित्र राखिएको सानो डुङ्गा।
२.
जीवनरूपी नाउ; डुङ्गारूपी जिन्दगी