व्यङ्ग
Romanized: vyangga, vyangg, wyangga, wyangg
शरीर वा अङ्ग नभएको; शरीरहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरीर वा अङ्ग नभएको; शरीरहीन।
२.
शरीरमा कुनै एक अङ्ग नभएको (कानो, खोरन्डो, लँगडो आदि)।