व्यङ्ग्यचित्रण

Romanized: vyanggyachitrana, vyanggyachitran, wyanggyachitrana, vyangyachitrana

व्यङ्ग्य वा उपहास गरिएको वर्णन; व्यङ्ग्यात्मक ढङ्गले गरिएको चित्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्यङ्ग्य वा उपहास गरिएको वर्णन; व्यङ्ग्यात्मक ढङ्गले गरिएको चित्रण।

सम्बन्धित शब्दहरू