विरोधोक्ति

Romanized: wirodhokti, birodhokti, virodhokti

कसैको विरुद्ध कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको विरुद्ध कथन।
२.
विरोधी कुरा; विपक्षीको भनाइ

सम्बन्धित शब्दहरू