नेपथ्योक्ति

Romanized: nepathyokti

ना. नाटकमा दर्शक र रङ्गमञ्चका पात्रहरूले सुन्ने गरी पर्दाभित्रबाट भनिएको कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. नाटकमा दर्शक र रङ्गमञ्चका पात्रहरूले सुन्ने गरी पर्दाभित्रबाट भनिएको कुरा।

सम्बन्धित शब्दहरू