नेपड्याट
Romanized: nepadyaata, nepadyaat, nepadyat, nepadyata
आडम्बरी; जिभ्रो बटारेर कुरा गर्ने; फोस्रो घमन्ड देखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आडम्बरी; जिभ्रो बटारेर कुरा गर्ने; फोस्रो घमन्ड देखाउने।