थपड्याइ
Romanized: thapadyaai, thapadyai
हातले हिर्काउने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हातले हिर्काउने क्रियाप्रक्रिया।
२.
थपडी बजाउने काम वा किसिम।