थपड्याउनु
Romanized: thapadyaaunu, thapadyaunu
थप्पड हान्नु, थप्पा लगाउनु, चड्ङ्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
थप्पड हान्नु, थप्पा लगाउनु, चड्ङ्क्याउनु।
२.
थपडी बजाउनु ।