नेपर्नु
Romanized: neparnu
पुरुषेन्द्रियको टुप्पाको छाला फर्काउनु; लिङ्गको अगिल्लो भागको छाला खुल्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पुरुषेन्द्रियको टुप्पाको छाला फर्काउनु; लिङ्गको अगिल्लो भागको छाला खुल्क्याउनु।
२.
मुस्लिम धर्मअनुसार बालकको लिङ्गको टुप्पाको छालाको भाग काटी फ्याँक्नु; खदना गर्नु।