नेपरिनु

Romanized: neparinu

अ.क्रि. बैंस, धन र घमन्डले फुल्नु; मात्तिनु; निफुल्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. बैंस, धन र घमन्डले फुल्नु; मात्तिनु; निफुल्किनु।

सम्बन्धित शब्दहरू